२०८१ जेष्ठ ६ आईतवार

एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीले शपथ लिने

पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक-एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् ।

एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ ।

चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

२०८० फाल्गुन २१, सोमबार प्रकाशित 1 Minute 122 Views

ताजा समाचार