२०८१ बैशाख २२ शनिबार

७८औँ स्थापना दिवस मनाउँदै कांग्रेस

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ ।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति वि.सं. २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ । न्युज एजेन्सी नेपाल

२०८० माघ १२, शुक्रबार प्रकाशित 0 Minutes 66 Views

ताजा समाचार