काठमाडौँ । हिन्दुहरूको प्रमुख आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको छ ।
२०८० पुष १२, बिहीबार प्रकाशित
0 Minutes
173 Views