२०८३ असार १७ बुधबार

एमालेले सत्तातिर हेरेको छैन, तर सरकारले जे पनि गर्न पाउँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोह नरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा  उनले एमालेले हेरको छैन भनेर सरकारले जे गर्न पनि नपाउने बताए ।

“एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुप्ता, सत्तातिर हामीले हेरेका छैनौं , हामीलाई हेर्नु पनि छैन,” उनले भने, “ तर, यसको अर्थ सरकारले ढुक्कै रहेछ । जे पनि गरे हुन्छ भन्ने चल्दैन । जे पनि गर्न पाउँदैन ।”

२०८० श्रावण २८, आईतवार प्रकाशित 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।