२०८१ बैशाख १७ सोमबार

शेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक

वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित शेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक गरिएको छ । बिहीवार आइडियाप्रनर नेपालले उक्त एप सार्वजनिक गरेको हो ।

एपमा नेपालको शेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगायतका सेवाहरु उपलब्ध रहेका छन् । प्रयोग कर्ताले २९९ रुपैयाँ प्रतिमहिना शुल्क तिरेर एप प्रयोग गर्न सक्नेछन् ।

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 0 Minutes 348 Views

ताजा समाचार