२०८१ बैशाख २३ आईतवार

‘कोशी प्रदेश’ नामाकरणको खुसीयालीमा भोलि बिहीबार सार्वजनिक बिदा

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ दुई तिहाई बहुमतले पारित भएको खुशीयालीमा प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

२०७९ फाल्गुन १७, बुधबार प्रकाशित 1 Minute 418 Views

ताजा समाचार