२०८३ असार १७ बुधबार

दमक घटनाका बारेमा रास्वपाले जारी ग¥यो विज्ञप्तिः यो सत्ताको उन्मादमा गरिएको दादागिरी हो (विज्ञप्ति सहित)

मेचीनगर । रास्वपा झापाले दमक घटनालाई सत्ताको उन्मादमा गरिएको दादागिरी भनेको छ । रास्वपा झापाका कार्यबहाक सभापति प्रकाश पाठकले जारी गरेको विज्ञप्तिमा रास्वपाले दमकमा आयोजना गरेको हस्ताक्षर अभियानमा भएको प्रहरी हस्तक्षेपलाई लोकतन्त्र माथिकै धज्जी भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक दलमाथि गरिने यसप्रकारका ब्यवहारलाई नसहने बताईएको छ ।

 

२०८२ असार २९, आईतवार प्रकाशित 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।