
https://www.facebook.com/share/v/16LTkxSaBT/
याे झापाकाे मेचीनगर ६ स्थित काँकडभिट्टाकाेे महिला बिकास सहकारी संस्थाकाे कार्यालय हाे। कार्यालय भवन बेवारिसे भएकाेे बर्षाै भयाे। बर्षाै देखि बचत कर्ताका लाखाैं रकम फिर्ता गर्न सकेकाेे छैन। बचत गर्नेहरू मध्ये केही सदस्यले याे लाेक छाडि सके! सहकारीको जिम्मेवारी ? समिति ? कर्मचारी ? सल्लाहकार ?? यस्ता धेरै सहकारीले गरिवका पैसा लुटेका छन।

२०८२ जेष्ठ २८, मंगलवार प्रकाशित
1 Minute
26 Views