२०८२ जेष्ठ ७ मंगलवार

पानीसँगै पसिना बगेको छ तर तलब छैन ,एघार महिनादेखि श्रमिकलाई तलव छैनन्(भिडियो)

सिद्धिखोला सिंचाई जल उपभोक्ता संस्था मेचीनगरका आठजना श्रमिक कर्मचारीले एघार महिनादेखि तलव पाएका छैनन् । आज हामीले उनीहरुको समस्या केहो ? भने संस्था कर्मचारी प्रजापति न्यौपानेसँग जिज्ञासा राखेका छौँ । सुनौँ सिद्धिखोला सिंचाई जल उपभोक्ता संस्थाका कर्मचारीको कथा ।

२०८२ जेष्ठ ६, सोमबार प्रकाशित 0 Minutes 10 Views

ताजा समाचार