२०८२ बैशाख २९ सोमबार

यस्तो थियो राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशन ,रास्वपाको अधिवेशन (भिडियो)

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको पहिलो अधिवेशन शुरु भएको छ ।रास्वपा मेचीनगर तदर्थ समितिका सभापति कमल गौतमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि तथा वक्ताका रुपमा सो पार्टीका कार्यबहाक सभापति डिपी अर्याल रहेका थिए ।कार्यक्रममा सो पार्टीका केन्द्रिय नेता,प्रदेश ,जिल्ला,पालिका र वडाका समितिका नेता,कार्यकता र समर्थकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिति तथा वक्ता अर्यालले घण्टी बजाएर गरेका थिए ।

२०८२ बैशाख २९, सोमबार प्रकाशित 0 Minutes 102 Views

ताजा समाचार