२०८३ असार १७ बुधबार

काठमाडौँ जिल्ला अदालतद्वारा मिश्र र जबरा सहित ४१ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- गत शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा हिस्सात्मक गतिविधि गरेको आरोपममा पक्राउ परेका ४१ जनाको लाइ थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरिएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी अपीलराज बोहोराले जानकारी दिनुभयो।नेपाल टिभी अनलाइनबाट ।

 

२०८१ चैत्र १७, आईतवार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।