देउवामाथि १६५ सांसदको विश्वास

झापा । सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभामा आज भएको निर्वाचनमा देउवाले विश्वासको पक्षमा १६५ मत खसेको छ । विपक्षमा ६५ मत प्राप्त हुँदा १ मत तटस्थ आएको छ ।