
काठमाडौँ । राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पदन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो ।
२०८० पुष २१, शनिबार प्रकाशित
0 Minutes
194 Views