२०८१ जेष्ठ ९ बुधबार

अर्थ

भारतबाट इन्धनको मूल्य घटेर आयो, ग्यासको मूल्य ३३९ रुपैयाँले बढ्यो

काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार..

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क..

आयल निगमका ४ ट्यांकर डिजेलमा मिसावट‚ छानबिन शुरु

झापा । भारतको सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको ४ ट्यांकर डिजेलमा मिसावट..

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

झापा । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन..

सरकारले आकस्मिक रूपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने

झापा । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले..

ते¥ह दिनपछि शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकले बृद्धि

ते¥ह दिनपछि शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले बढेको छ । लगातार घटिरहेको नेप्से ३३ दशमलव ५७ अंकले बढेर दुई..

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न सरकार गम्भिर :अर्थमन्त्री भनाइ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर..

लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान लागू हुदै

राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान लागू गर्ने भएको छ । आर्थिक पत्रकार समाज..

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले..

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले..