२०८३ जेष्ठ २८ बिहीबार

Posts By : Jana Samsad

झापामा दुर्घटनाको बढ्दो क्रम : २५ दिनमा १८ जनाको मृत्यु

 झापा । झापामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या केही दिनयता बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको..

जनताको मुहारमा खुसी ल्याउने प्रण गर्छु : केशवराज पाण्डे (अन्तर्वार्ता)

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा १ लाख ३१ हजारभन्दा बढी..

अब मालपाेतकाे काम नगरपालिका कार्यालयबाटै हुने

मेचीनगर । मालपाेत कार्यालय चन्द्रगढीमा हुने सबै प्रकारका सेवा अब मेचीनगर नगरपालिकाबाटै हुने भएको छ । चन्द्रगढी..

झापा ५ मा सञ्चार माध्ममको निष्पक्षताथि कांग्रेसले उठायो प्रश्न, दल र उम्मेदवारको मर्यादा मिचेको आरोप

दमक/ नेपाली कांग्रेसका नेताहरुले झापा ५ को निर्वाचनका बिषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालहरुमार्फत..

संघीय सरकार अवैधानिक भएकाले निर्वाचन हुनेमा संशय : नगर प्रमुख बुढाथोकी

काँकरभिट्टा । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अहिलेको संघीय सरकार अवैधानिक भएको जिकिर..

निर्वाचनका लागि झापासहित देशभरि सेना परिचालन

झापा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बुधबारदेखि झापासहित..

डोमालालको सालिक अनावरण गर्दै झापा गोल्डकपको उद्घाटन हुने

बिर्तामोड । सातौं झापा गोल्डकपको उद्घाटका दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको छ । करिव दुई..

निपाह भाइरसको जोखिम र विश्व स्वास्थ्य संगठनको पछिल्लो मूल्याङ्कन

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो समय भारतमा देखिएको निपाह भाइरसको सङ्क्रमण र यसको..

झापा १ निर्वाचन क्षेत्र : कुन वडामा कति मतदाता ?

मेचीनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा जम्मा एक लाख ३१ हजार ६७ जना..

मेचीनगर २ का मतदाताको समस्या र गुनासो सुन्न पुगे प्रतिनिधि सभाका उम्मेद्वार पाण्डे

मेचीनगर । मेचीनगर– २ का जनताले सोमबार प्रतिनिधि सभा उम्मेद्वार केशवराज पाण्डेलाई आफ्‌नो क्षेत्रका समस्याको..