२०८१ जेष्ठ ८ मंगलवार

Posts By : Jana Samsad

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो..

पाथीभर मन्दिरमा एक महिनामा ६९ लाख भेटी सङ्कलन

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा..

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७..

काँकरभिट्टा खानेपानी निर्वाचनमा लोकतान्त्रिक प्रगतिशील प्यानलको घोषणा —भिडियो

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेष्ठ २६ मा हुन गईरहेको कार्यसमितिको निर्वाचनका लागि नेपाली..

सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा..

सन्दीपको मुद्दामा बहस लम्बियो , समय छोट्ट्याउन न्यायाधीशको अनुरोध

काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस..

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख ३८ हजार चार सय..

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारदेखि न्यायाधीशद्वय..

मेची राजमार्गमा बन्दको आव्हान, झापा र इलाममा बन्दको असर परेन

ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आव्हान गरेको दुई दिने यातायात..

सहकारी ठगी प्रकरण : जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र

काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले..