२०८२ जेष्ठ १ बुधबार

Posts By : Jana Samsad

अमेरिकाले थप्यो दस प्रतिशत भन्सार- विश्व व्यापारमा नयाँ हलचल

विश्वास रेग्मी काठमाडौँ, चैत २२ गते । ‘आर्थिक स्वतन्त्रताको घोषणा’ गर्दै संयुक्त राज्य अमेरिकाले विश्वका सबै..

दुर्गा प्रसाईलाई नेता बनाउने र लिङ्गदेनलाई भोट हाल्ने एमाले नै होइन र ?

राजु कार्की नेकपा(एमाले)का युवा नेताहुन् । नेकपा(एमाले) मेचीनगर नगरकमिटीमा अध्यक्ष समेत रहेका कार्कीसँग..

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौँ- ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट..

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

काठमाडौं- वैज्ञानिकहरूले विश्वको सबैभन्दा सानो पेसमेकर विकास गरेको बताएका छन् । वैज्ञानिकहरूका अनुसार यो..

तीनकुने घटनाः थप सात जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।..

भन्सार कार्यालयबाटै एक्जिम कोड

काठमाडौँ, चैत २१ गते । अबदेखि भन्सार कार्यालयबाट मात्र निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) उपलब्ध गराइने भएको..

चहर्‍याइरहेको घाउ,बाइस वर्ष कुरेपछि कुशको शव

कुशको शव बनाएर दाहसंस्कारको तयारी गर्दै बेपत्ता टटेरामकी श्रीमती रामदुलारी थरुनी । तस्बिर : यज्ञप्रसाद सापकोटा..

विधिमै विभेदमा अवकाश प्राप्त कर्मचारी

नारायण काफ्ले काठमाडौँ, चैत २१ गते । सङ्घीय निजामती सेवा विधेयकको दफाबार छलफलमा संलग्न सरकारका उच्च पदस्थ..

नौ दललाई नाम फेर्न निर्देशन

काठमाडौँ, चैत २१ गते । निर्वाचन आयोगले नौ राजनीतिक दललाई यथाशीघ्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । करिब एक..

युवाहरुले फेरोमारे वडा नं ८ लाई , सचेतनाका लागि मोटरसाईकल ¥याली (भिडियो)

मेचीनगर ।झापाको मेचीनगर नगरपालिका ८ नं वडा कार्यालय खेलकुद विकास समितिको आयोजनामा ‘दव्र्यसनबाट आफु पनि बचौँ र..