२०८३ जेष्ठ २२ शुक्रबार

राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाँदै छन् ।

जानकी मन्दिर दर्शन गर्न जाने यसअघि राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रम समेत आयोजना गरिएको छ ।

२०८० आश्विन ८, सोमबार प्रकाशित 0 Minutes 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।