२०८३ जेष्ठ २८ बिहीबार

केपी शर्मा ओली बिर्तामोडस्थित भाटभटेनी पुगेपछि…..(हेरौं तस्बिरमा)

झापा । आजदेखि सञ्चालनमा आएको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोरको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गरेका छन् ।

बिहीबार दिउँसो भाटभटेनी पुगेपछि एमाले अध्यक्ष ओलीलाई भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले स्वागत सम्मान गरेका थिए । ओली भाटभटेनी पुगेपछि सेल्फी खिचाउनेहरूको भीड नै लागेको थियो ।

पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा भाटभटेनीले आफ्नो २६औँ स्टोर सञ्चालनमा ल्याएको छ ।

                                                                                                                                                     तस्बिरहरु बालकोटको आधिकारीक फेसबुक पेजबाट

 

 

२०८० आश्विन ४, बिहीबार प्रकाशित 1 Minute 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।