२०८३ जेष्ठ २२ शुक्रबार

होटल व्यवसायी महासंघको सचिवमा राजु अधिकारी र केन्द्रीय सदस्यमा डम्बरकुमारी

मेचीनगर ।
होटल व्यवसायी महासंघ नेपालको सचिवमा झापा मेचीनगरका राजु अधिकारी र सदस्यमा डम्बरकुमारी श्रेष्ठ िनिर्वाचित भएका छन्।

चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट उनीहरु निर्वाचित भएका हुन्।

अधिकारी झापाको काँकरभिट्टामा होटल बाटिका तथा टुर्स एण्ड टा«भलका प्रोपाईटर हुन् भने श्रेष्ठ एभरेष्ट होटलका संचालिका हुन् ।

२०७९ पुष २१, बिहीबार प्रकाशित 0 Minutes 445 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।