२०८३ जेष्ठ २९ शुक्रबार

संविधान दिवसमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने

नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन्।

‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं,’ ओलीले भनेका छन्।

२०८० आश्विन १, सोमबार प्रकाशित 0 Minutes 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।