
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेंगु पोजेटिभ देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आज धुलाबारी स्थित हरिहलेसी मेडिकल हलमा गरिएको परिक्षणमा डेंगु पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले केहीबेर अघि सामाजिक संजाल फेसबुकमार्फत मेयर वुढाथोकीलाई डेंगु पोजेटिभ भएको जानकारी दिएको हो ।

२०८० भाद्र २४, आईतवार प्रकाशित
0 Minutes
579 Views