२८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद सुरु भएको छ । अशुंल केसीलाई काठमाडौं जिल्लाको अध्यक्ष मनोनित गरेपछि विवाद भएको हो ।
संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले गत फागुनमा मनीष डंगोललाई काठमाडौं जिल्लाको अध्यक्ष तोकेका थिए । शेर्पाले साउन २५ मा नयाँ अध्यक्षका रुपमा केसीलाई मनोनित गरेका थिए । केसीलाई मनोनित गरेपछि डंगोल असन्तुष्ट देखिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



