
झापा, १९ साउन । झापा कारागारमा आगलागी भएको छ ।
कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भित्रको अवस्था थाहा हुन सकेको छैन ।

भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ ।
२०८० श्रावण १९, शुक्रबार प्रकाशित
0 Minutes
222 Views