२०८३ जेष्ठ २९ शुक्रबार

विर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विर्तामोड । विर्तामोड नगरपालिका–६ मा आइतबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय  पुकार के.सी. रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका के.सीलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रदेश १–०२–०४३ प ८४ ७४ नम्बरको मोटरसाइकल आज बिहान ४ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

२०८० श्रावण १४, आईतवार प्रकाशित 0 Minutes 499 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।