२०८३ जेष्ठ २९ शुक्रबार

एनएमसी सदस्य कल्याण्कारी योजना : आफ्नै निणर्यबाटपछि हट्यो

मेचीनगर, असार २ । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याण्कारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ ।

मंगलबार बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निणर्य गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले बताए । सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट रु. ७०० रकम योगदान गराउने निणर्य स्थगन गरिएको उनले जानकारी दिए ।

साथै, सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिनेसमेत उनले जानकारी दिएका छन् ।

२०८० श्रावण २, मंगलवार प्रकाशित 0 Minutes 510 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।