२०८३ जेष्ठ २९ शुक्रबार

गौरादहमा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

गौरादह । झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका ९ झमकचोक बस्ने १९ वर्षीय विवेक अधिकारी रहेका छन् । उनलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको हो ।अधिकारीले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अधिकारीले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० असार २६, मंगलवार प्रकाशित 0 Minutes 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।