
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तत्काल मन्त्रीमण्डल ६ सदस्यीय बनाएका छन् । उनले हालसम्म पाँच मन्त्री नियुक्त गरेका छन् । नियुक्त भएका पाँच मन्त्रीमध्ये आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी जीवन आचार्यलाई दिइएको छ । अरु चार मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन ।
२०८० असार २४, आईतवार प्रकाशित
0 Minutes
258 Views