१७ असार, विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि कोशी प्रदेशका नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे छलफल गर्न काठमाडौँ पुगेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनमा कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विवाद छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



