२०८० आश्विन १५ सोमबार

सरकारका सबै वेबसाइट ‘डाउन’

५ असार, काठमाडौं । मंगलबार साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसइाट नखुलेपछि वेबसइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेको छ ।

के कारणले सरकारी सरकारी वेबसाइटहरु डाउन भए भन्ने खुलेको छैन । सरकारी सभर्र डाउन भएपछि विमानस्थलमा अध्यागमन जाँचपासमा समेत समस्या पर्छ ।

२०८० असार ५, मंगलवार प्रकाशित 0 Minutes 122 Views

ताजा समाचार