कनकाईमा हायसको ठक्करबाट स्कुटर चालक बेघाको घटनास्थलमै मृत्यु

कनकाई । कनकाईमा हायस गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षीका मानबहादुर (मदन) बेघाको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा गइरहेको वा ३ ख ८६३७ नम्बरको हायसको ठक्करबाट स्कुटर चालक बेघाको घटनास्थलमै मृत्यु भएको हो । बेघा प्रदेश ३-२८ प ६३४४ नम्बरको स्कुटरमा पूर्वतर्फ जाँदै थिए ।

२०८० असार ३, आईतवार प्रकाशित 1 Minute 484 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/