२०८३ जेष्ठ २९ शुक्रबार

मेचीनगरका विद्यालय मंगलबार र बुधबार पनि बन्द रहने

मेचीनगर, जेठ २२ । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र बुधबार पनि विदा दिइएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा दोस्रो पटक पुन दुई दिन थपिएको हो ।

मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी २३, २४ गते (मंगलबार र बुधबार) विद्यालय विदा दिइएको जानकारी दिनुभएको छ ।

पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी बढिरहेको छ ।

२०८० जेष्ठ २२, सोमबार प्रकाशित 0 Minutes 776 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।