२०८३ जेष्ठ २९ शुक्रबार

सङ्घीय सरकारबाट झापाका कुन पालिकाले पाए कति बजेट ?

झापा । सङ्घीय सरकारले झापाका पालिकामध्ये दमक नगरपालिकालाई सबैभन्दा धेरै बजेट पठाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्लाका ८ नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै र ७ गाउँपालिकामध्ये कमललाई सबैभन्दा धेरै बजेट परेको हो । सबैभन्दा थोरै बजेट पाउनेमा हल्दिबारी गाउँपालिका रहेको छ । नगरपालिकामध्ये सबैभन्दा थोरै बजेट कनकाईले पाएको देखिन्छ ।

२०८० जेष्ठ १६, मंगलवार प्रकाशित 0 Minutes 430 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।