इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजारनजिकै घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ ।
स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा शुक्रबार दिउँसो घरनजिकैको माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

मृत्यु हुनेहरुमा भारत विहार किसनगन्जका तोसिब आलम,अजी मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



