२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
२०८० बैशाख २२, शुक्रबार प्रकाशित
0 Minutes
159 Views