२०८३ जेष्ठ २१ बिहीबार

रास्वपाको बैठक बस्दै, सरकारबारे निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दै छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।

बैठक बेलुका ५ बजे काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने/नहुने विषयमा छलफल हुने बताइएको छ ।

२०८० बैशाख २२, शुक्रबार प्रकाशित 0 Minutes 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।