२०८१ बैशाख १४ शुक्रबार

नेपाल तामाङ्ग घेदुङ्ग संघको अध्यक्षमा तामाङ्ग

१७ चैत्र, काँकरभिट्टा । नेपाल तामाङ्ग घेदुड संघ वडा नम्बर ६ को अध्यक्षमा रामबहादुर तामाङ्ग निर्वाचित भएका छन् । नेपाल तामाङ्ग घेदुङ्ग संग मेचीनगर ६ को सातौं अधिवेशनको बन्द शत्रले उनलाई अध्यक्षमा चयन गरेको हो ।
कोशी प्रदेश प्रदेश सभाका सांसद माननीय गोपाल तामाङको प्रमख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 0 Minutes 192 Views

ताजा समाचार