२०८३ जेष्ठ २८ बिहीबार

कोशी प्रदेशबाट को-को शिक्षक परे बढुवामा ? (सूचनासहित)

काठमाडौँ । शिक्षक सेवा आयोग कोशी प्रदेशले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो ।

बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ ।

tcstcs2

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 0 Minutes 533 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।