२०८१ बैशाख ७ शुक्रबार

सुरक्षा र मानव विवाह बन्धनमा बाँधिए

 

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको जनाएकी छन् ।

बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा लगनगाँठो कसेका हुन् । हिजो बुधबार उनीहरुको इन्गेजमेन्ट भएको थियो । तस्विरमा उनी निकै खुसी देखिएकी छन् ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 204 Views

ताजा समाचार