२०८१ चैत्र ८ शुक्रबार

शैक्षिक प्रमाणपत्र विवादमा तानिएका प्रहरी नायब महानिरीक्षक सिंहले दिए राजीनामा

 

शैक्षिक प्रमाणपत्र विवादमा तानिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहको राजीनामापछि प्रहरी महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा मात्रै कायम रहेका छन ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 1 Minute 276 Views

ताजा समाचार