२०८३ जेष्ठ २१ बिहीबार

झापाको बिर्तामोडमा एक पुरुषले गरे आत्मदाहको प्रयास

झापा – झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ ।

उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले बताए । ति पुरुष जलिरहेको अवस्थामा उद्धार गरिएको थियो ।
उनको ढाडको भाग जलेको छ। आत्मदाह किन गर्न खोजे भन्ने कारण खुल्न सकेको छैन ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 0 Minutes 518 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।