२०८३ जेष्ठ २१ बिहीबार

सबैको भावनालाई समेटेर अघि बढ्ने छु : उपसभामुख राना मगर

झापा। संघीय संसदका उपसभामुख ईन्दिरा राना मगरले सबैको भावनालाई समेटेर अघि बढ्ने बताइन् ।

उपसभामुखमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएकी उनले हाम्रा समस्या समाधानका लागि राजीतिकभन्दा माथि उठेर साझा धारणाका साथ लाग्न सक्नुपर्ने बताइन् ।

काँकरभिट्टामा पत्रकारहरुसँग आफ्नो भुमिकाका बारेमा उपसभामुख राना मगरले संसदमा आफ्नो भुमिका र जिम्मेवारी प्रति ईमानदारीका साथ लाग्ने बताइन् ।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 0 Minutes 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।