२०८१ बैशाख १३ बिहीबार

सत्ता गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति :अध्यक्ष केपी ओली

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दावी गरेका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष ओलीले हामीले जो भन्छौ त्यही हुन्छ भन्ने प्रतिक्रिया दिएका हुन् । ओलीले सुदूरपश्चिम सरकारको अवस्थामा केन्द्रमा के हुन्छ हेर्न बाँकी रहेको बताए ।

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन राम्रो भएको प्रतिक्रिया समेत दिए ।

२०७९ माघ २७, शुक्रबार प्रकाशित 1 Minute 188 Views

ताजा समाचार