२०८१ बैशाख १२ बुधबार

प्रदेश र स्थानीय सरकारलाई गिज्याउदै बीपी, पुस्पलाल पार्क

काँकडभिट्टा । मेचीनगरस्थित काँकडभिट्टामा पाँच बर्षअघि निर्माण सुरु भएको बीपी, पुस्पलाल पार्क अलपत्र परेको छ ।

प्रदेश र स्थानीय सरकार पर्यटन कार्यालयको पचहत्तर लाख लगानीमा निर्माण सुरु भएको पार्कमा लामो समयदेखि प्रवेश निषेधको बोर्ड टांगिएको छ ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 203 Views

ताजा समाचार