२०८३ जेष्ठ २१ बिहीबार

प्रदेश र स्थानीय सरकारलाई गिज्याउदै बीपी, पुस्पलाल पार्क (फोटो फिचर)

काँकडभिट्टा । मेचीनगरस्थित काँकडभिट्टामा पाँच बर्षअघि निर्माण सुरु भएको बीपी, पुस्पलाल पार्क अलपत्र परेको छ । प्रदेश र स्थानीय सरकार पर्यटन कार्यालयको पचहत्तर लाख लगानीमा निर्माण सुरु भएको पार्कमा लामो समयदेखि प्रवेश निषेधको बोर्ड टांगिएको छ ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।