२०८३ जेष्ठ २२ शुक्रबार

बिर्तामोडमा विप्लवको पत्रकार सम्मेलन, के भने बिर्तामोडमा नेता विप्लवले ?(भिडियो)

झापाको बिर्तामोड पत्रकारहरुको जिज्ञासामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव —नेत्रविक्रम चन्द (विप्लव)ले के भने ?पत्रकार सम्मेलनको आयोजना नेपाल कम्युनिष्ट पार्टी झापा जिल्ला समितिले गरेको थियो । पत्रकार सम्मेलनमा सो पाटी केन्द्रिय र जिल्ला स्तरका नेता र कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

२०८१ चैत्र ५, मंगलवार प्रकाशित 0 Minutes 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।