
झापाको मेचीनगर नगरपालिका वडा नं १० स्थित नन्दा किनारमा आज र भोली (फागुन २७ र २८ गते)रैथाने स्वाद र साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।नन्दा कोरिडोर प्रर्वद्धन केन्द्रको आयोजनामा भएको यो महोत्सवमा स्थानीय रैथाने खाना र संस्कृतिको प्रत्यक्ष अवलोकन गर्न सकिने छ ।

२०८१ फाल्गुन २७, मंगलवार प्रकाशित
0 Minutes
13 Views