२०८१ चैत्र ५ मंगलवार

बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानेपानीको स्थलगत अवलोकन ।(भिडियो)

झापाको मेचीनगर नगरपालिका वडा नं १,२ र ४ क्षेत्रभित्र रहेको बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थलगत अवलोकन तथा संस्थाले एक कार्यक्रमकाबीच पत्रकारहरुलाई संस्थाको प्रगतिका बारेमा गराएको जानकारीका विषयमा तयार गरिएको भिडियो रिपोर्ट ।

chautaripostonlinetv

२०८१ फाल्गुन १०, शनिबार प्रकाशित 1 Minute 72 Views

ताजा समाचार