
मेचीनगर नगरपालिका वडा नं ८ मा रहेको पाताल गंगा मन्दिर परिसरमा जोडिएका खानेपानीका पाईप लगायत बिजुलीका तारहरु केही दिनदेखि निरन्तर चोरी भएको विषयमा जानकारी गराउँदै घैलाडुबा देबी तथा शिव मन्दिर संरक्षण समितिका अध्यक्ष —गणेशकुमार खरेल । यो मन्दिर परिसरमा केही दिनदेखि खानेपानी र बिजुलीका समान हराउने क्रममा रहेको उनले बताए । सुरक्षाका लागि सम्बन्धित ठाउँमा पटकपटक जानकारी गराएको भए पनि सहयोग नभएको खरेलको गुनासो रहेको छ ।

chautaripostonlinetv
२०८१ माघ १९, शनिबार प्रकाशित
1 Minute
30 Views