२०८१ माघ २६ शनिबार

नेपालीपन र नेपालीमनसँग जोडिएका बाजाहरु !

नेपाली परम्परागत बाजा नौमतिप्रति पछिल्लो समयमा बढ्दो आकर्षण देखिएको छ ।नौमति अर्थात पञ्चे बाजाका नाममा प्रख्यात यो सामूहिक बाज अहिले बिवाह र अन्य समारोह लगायतमा बजेको सुन्न थालिएको छ भने कुनै समयमा एउटा वर्गले मात्रै बजाउने भन्ने गरिएको नौमति अहिले मौलिक नेपाली कलाकारिताका रुपमा सबै समुदायका ब्यक्तिहरुले नौमति समूहनै बनाएर बजाउने गरेको पाईन्छ । नेपाली लोक बाजाका रुपमा रहेको नौमतिप्रतिको यो बढ्दो रुचि र आकर्षणलाई सुखद पक्ष मान्न सकिन्छ जसले नेपाली लोक बाजा र धुनको संरक्षणका लागि महत्वपूर्ण काम गरेको छ ।

chautaripostonlinetv

२०८१ माघ ५, शनिबार प्रकाशित 1 Minute 23 Views

ताजा समाचार